Depository of News

कलाकार जोडी अनु-सविनलाई पुत्रलाभ

newsdepo.com · world

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बुवाआमा बनेका छन् । मंगलबार मध्यान्ह अनुले शिशुलाई जन्म दिएकी छन् । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको सविनले अनलाइनखबरलाई जानकारी दिए । ‘पहिलोपटक बुवा बनेकोमा औधि खुसी छु’ सविनले भने । अनु र सविनले लामो समयदेखिको प्रेमलाई केही वर्षअघिमा विवाहमा परिणत गरेका थिए । […]

Read full article →