Depository of News

भियोमाले जडीबुटीस्थित क्लब १८ मा सांगीतिक प्रस्तुति दिने

newsdepo.com · world

काठमाडौं । अहिलेका चर्चित हिपहप गायक भियोमाले जडीबुटीस्थित क्लब १८ मा प्रस्तुति दिने भएका छन् । १६ असोजमा उनले त्यहाँ आफ्ना हिट गीतहरूमा प्रस्तुति दिनेछन् । साँझ ८ बजेदेखि सुरु हुने कन्सर्टमा भियोमाले आफ्ना हिट ट्रयाकहरू ‘भयंकर’, ‘मुक्तक’, ‘झुम्का’, ’गोरीझ, ’मायाले मात्य म’, ‘ढाका-धोती’, ‘भाइभ हान्यो’, ‘बाल्दे’ र ‘आक्रमण’ लगायत चर्चित गीतमा प्रत्यक्ष प्रस्तुति रहनेछ […]

Read full article →