Depository of News

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक : प्राज्ञिक स्वायत्तता र संरचनागत पारदर्शितामा सांसदहरूको जोड

newsdepo.com · world

१३ असोज, काठमाडौं । सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गरे पनि यसको प्रश्तावित संरचना, पदाधिकारी नियुक्ति प्रक्रिया र प्राज्ञिक स्वायत्तताका सम्बन्धमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले प्रश्न उठाएका हुन् । विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रतिरक्षा विश्वविद्यालयलाई सेनाको […]

Read full article →