वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध
१३ असोज, हुम्ला । अविरल वर्षाले सिमकोट- हिल्सा नाका आउजाउ गर्ने सडक अवरुद्ध भएको छ । सीमा जोडने सडक वर्षाले सडक क्षतविक्षत भएको छ । सडक अवरुद्ध भएसँगै सदरमुकाम सिमकोटदेखि हिल्सा नाका आउजाउ गर्ने सवारी साधान ठप्प भएको नाम्खा गाउँपालिका-३ का स्थानीय कुन्साङ हिसे लामाले जानकारी दिए । केर्मी गाउँ नजिक कल्भर्ड पनि वर्षासँगै आएको […]
