प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट
काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । भारत फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन्। त्यसक्रममा प्रधानमन्त्री साहले राजदूत श्रीवास्तवलाई बुद्धको […]
