Depository of News

हिमलुङ हिमपहिरोमा हराएकाको खोजी कार्य अस्थायी रुपमा स्थगित

newsdepo.com · world

१३ असोज, काठमाडौं । हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रुपमा स्थगित गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ हराइरहेका छन् । अहिलेसम्म ४ जनाको शव भेटिएको छ । हिमपहिरो लगत्तै एसोसिएसनको नेतृत्वमा अनुभवी उद्धार टोली खोज तथा उद्धारमा खटिएको थियो । हिमलुङ आधार शिविरमा […]

Read full article →