Depository of News

कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्‍यो, असोज १८ गते उद्घाटन

newsdepo.com · world

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ । अब महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ । यसअघि कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको थियो। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको उद्घाटन समारोहको नयाँ मिति सार्वजनिक […]

Read full article →