Depository of News

न्यान्सीको ‘अक्षरा’ २३ असोजदेखि प्रदर्शनमा आउने

newsdepo.com · world

काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘अक्षरा’ को नयाँ प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म २३ असोजदेखि प्रदर्शनमा आउनेछ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेका हुन् । यसअघि यो फिल्म २६ भदौ र २४ मंसिरमा पनि आउने तयारीमा थियो । अहिले भने, […]

Read full article →