आठ महिनामा ११ सय ४१ टनभन्दा बढी सुन आयात, चीनले बनायो सुन खरीदमा नयाँ रेकर्ड
काठमाडौं । जनवरीमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको थियो । त्यसबेलादेखि, मूल्यका हिसाबले सुन सामान्य उतारचढावमा कारोबार भइरहेको छ । इरान युद्ध र कच्चा तेलको मूल्यमा भएको वृद्धिले सुनलाई असर गरेको छ । यसैबीच, चीन यस वर्ष सुन आयातको नयाँ रेकर्ड कायम गर्ने बाटोमा छ । चीनले २०२६ को पहिलो आठ महिनामा १,१४१ टनभन्दा […]
