हिमालय एयरलाइन्सको काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान पुनः सुरु
१३ असोज, काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई पुनः नियमित उडान थालेको छ । त्रिभुवन विमानस्थलबाट पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सुरु भएको हो। हिमालयको उडान नम्बर एच ९७८० काठमाडौंबाट सोमबार साँझ ०७ः११ बजे सांघाईको लागि प्रस्थान गरेको थियो । उक्त उडान मंगलबार बिहान चिनियाँ समय अनुसार ०२ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल […]
