कपनमा ३३ लाख बराबरको चोरी
१३ असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानीमा ३३ लाख भन्दा बढीको चोरी भएको छ । कपन बालुवाखानीमा डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनाहरू समेत गरी करिब ३३ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । सोमबार दिउँसोको समयमा कोही नभएको मौकामा चोरी […]
