Depository of News

२० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

newsdepo.com · world

१३ असोज, काठमाडौं । २० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं घर भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । व्यक्ति हत्याको कसुरमा उनलाई २० वर्षको सजाय सुनाइएको थियो । कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनेका क्रममा उनी सुन्धारा कारागारबाट फरार भएका थिए […]

Read full article →