Depository of News

विश्वब्यापी रिलिजअघि हलिउड फिल्म ‘तेन्जिङ’ को काठमाडौंमा विशेष प्रदर्शन

newsdepo.com · world

काठमाडौं । प्रविधि कम्पनी एप्पलले निर्माण गरेको प्रतीक्षित हलिउड फिल्म ‘तेन्जिङ’ लाई नेपालमा प्रिमियर गरिएको छ । सोमबार साँझ बेलायती दूतावासले विशेष शो आयोजना गरेको थियो । क्यूएफएक्सको सिभिल मलस्थित मल्टिप्लेक्समा आयोजित शोमा प्रतिनिधिसभाका सांसद, बेलायत, अमेरिका, युरोपेली मुलुकका कूटनीतिज्ञ, सेलिब्रेटी, फिल्मकर्मी, पर्वतारोहण क्षेत्रका अगुवा, फिल्मका निर्माता, निर्देशक तथा कलाकार सहभागी थिए । अभिनेत्री मनीषा […]

Read full article →