Depository of News

प्रधानमन्त्री शाहले गरे भारतीय राजदूतसँग बिदाइ भेट

newsdepo.com · world

१३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री शाहले केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजदूत श्रीवास्तवसँग बिदाइ भेट गरेका हुन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे । पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोगप्रति पनि […]

Read full article →