Depository of News

फिफाका सदस्य राष्ट्रलाई थप रकम बाँड्ने इन्फान्टिनोको संकेत

newsdepo.com · world

१३ असोज, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित कोषबाट सदस्य राष्ट्रहरूलाई थप रकम उपलब्ध गराउन आफू तयार रहेको संकेत दिएका छन् । बीबीसी स्पोर्ट्सले प्राप्त गरेको पत्रमा इन्फान्टिनोले फिफाको अनुमानित ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट जिम्मेवार रूपमा उपलब्ध गराउन सकिने ‘अधिकतम स्तरको अतिरिक्त कोष’ वितरणलाई समर्थन गर्ने बताएका छन् । युरोपेली फुटबल महासंघ […]

Read full article →