Depository of News

म्यान्चेस्टर सिटीका सीईओको दाबी : मुद्दा अझै लामो समय चल्नेछ

newsdepo.com · world

१३ असोज, काठमाडौं । प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा दोषी ठहरिएको रिपोर्ट सार्वजनिक भएपछि म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबले आरोपविरुद्धको कानुनी लडाइँ जारी राख्ने बताएका छन् । युरोपियन फुटबल क्लब्सको बोर्ड बैठकमा बोल्दै सोरियानोले उक्त प्रक्रिया अझै लामो समय चल्ने बताएका हुन् । बीबीसी स्पोर्ट्सका अनुसार उनले अन्य क्लबका कार्यकारीहरूसमक्ष सिटीले आरोपविरुद्ध […]

Read full article →