६५० लिटर घरेलु मदिरा र कच्चा पदार्थसहित २ जना पक्राउ
१३ असोज, काठमाडौं । ६५० लिटर घरेलु मदिरा र मदिरा बनाउन बनाउने ४ हजार लिटर झोल पदार्थसहित २ जना काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे घर भएका मदन तामाङ र समीर तामाङ छन् । उनीहरुलाई प्रहरी वृत्त थानकोट र आन्तरिक राजश्व कार्यालय कलंकीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुले काठमाडौंको […]
