ओडीआई वरीयतामा अस्ट्रेलिया एक स्थान खस्कियो, इंग्ल्यान्ड र पाकिस्तानको सुधार
१३ असोज, काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा विश्वविजेता अस्ट्रेलियन क्रिकेट टोली एक स्थान खस्किएको छ । आईसीसीले अद्यावधि गरेको नयाँ वरीयताअनुसार अस्ट्रेलिया चौथो स्थानबाट पाँचौं स्थानमा झर्दा पाकिस्तान चौथोमा उक्लिएको छ । यद्यपी अस्ट्रेलिया र पाकिस्तानको रेटिङ अंक भने समान १०० रहेको छ । अस्ट्रेलियाले हाल दक्षिण अफ्रिकासँग शृङ्खला खेलिरहेको छ र २ खेलमा […]
