क्यान अध्यक्ष चन्द भन्छन्- आगामी दिनमा प्लेइङ कन्डिशन सुधार्न पहल गर्छौं
१३ असोज, काठमाडौं । एसियन गेम्सको क्रिकेटमा लगातार वर्षाका कारण चारवटै क्वाटरफाइनल खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा प्रतियोगिताको प्लेइङ कन्डिशन सच्याउन पहल गर्ने बताएका छन् । हिमालय टेलिभिजनसँगको कुराकानीमा चन्दले चारवटै क्वाटरफाइनल खेल वर्षाका कारण ‘वाशआउट’ हुने परिकल्पना नगरिएको बताए । उनले प्लेइङ कन्डिशन बनाउने क्रममा फुल […]
