प्रेरणादायी रचना : एकातिर लोभलाग्दो सांगीतिक करिअर, अर्कोतिर संगीतमै स्नातक
काठमाडौं । रचना रिमाल अहिलेकी सबैभन्दा ब्यस्त र डिमान्डेड गायिकामध्ये एक हुन् । देश तथा विदेशका सांगीतिक कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ छ । संगीत करिअरमात्र होइन, रिमालले औपचारिक अध्ययनलाई पनि सँगै अघि बढाएकी छन् । उनले यसैसाता रत्नराज्य क्याम्पसबाट संगीत र राजनीति शाष्त्र (मानविकी)मा स्नातक तह उत्तीर्ण गरेकी छन् । अहिलेका अधिकांश कलाकारले करिअर […]
