अमेरिकामा नेपालीले खोले १०३ कोठाको होटल
१३ असोज, काठमाडौं । नेपाली व्यवसायीहरूको लगानीमा अमेरिकाको नर्थ क्यारोलाइनाको मेबेनमा नयाँ होटल सञ्चालनमा आएको छ । मेबेनको २९० लोब्स बुलेभार्डमा ‘लाकिन्ता इन एन्ड सुइट्स बाइ विन्डह्याम’ र ‘हथ्रोन एक्स्टेन्डेड स्टे बाइ विन्डह्याम’ एउटै परिसरमा सञ्चालनमा आएका हुन् । दुवै होटल एउटै ठेगानामा रहे पनि छुट्टाछुट्टै भवनमा सञ्चालनमा छन् । लाकिन्ता बिल्डिङ ए र हथ्रोन […]
