सिजी डिजिटलमा दशैंतिहार लक्षित योजना, २५ प्रतिशतसम्म छुट
काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी डिजिटलले ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले विभिन्न विद्युतीय तथा घरायसी उपकरणको खरिदमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, खरिदकर्तामध्ये ६ जना भाग्यशाली विजेता छनोट गरी आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। विभिन्न उत्पादनको खरिदमा थप उपहारको […]
