अध्यादेशले निष्क्रिय गरेका ८५ वटा ऐनका व्यवस्था जगाउने विधेयकमाथि संसद्मा प्रश्न
‘यो नितान्त पार्टीगत स्वार्थले ल्याइएको हो । पहिले ल्याएको अध्यादेश पनि त्यही हो र अहिले ल्याएको विधेयक पनि त्यही हो’ नेकपा एमालेका सांसद पुष्पराज कंडेलले भने, ‘जगाउने नै हो भने नियुक्ति पनि पहिलेकैलाई जगाइदिउँ । खाउन केही समय । संसदै पो जगाइदिने हो कि पूरानो !’
