निरुताको जन्मदिनमा रेखाले घोषणा गरिन् ‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति
काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सवीर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । सोमबार रेखाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर प्रदर्शन मितिको घोषणा गरिएको हो । रेखा फिल्मस् र […]
