Depository of News

रिलायन्स फाइनान्समा ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयन हुने, इन्फोडेभलपर्ससँग सम्झौता

newsdepo.com · world

काठमाडौँ। इन्फोडेभलपर्स प्रा.लि. र रिलायन्स फाइनान्स लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि गर्दै आधुनिक वित्तीय प्रविधि पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो। यस रणनीतिक साझेदारीले रिलायन्स फाइनान्सको डिजिटल बैंकिङ क्षमता तथा प्रविधिगत पूर्वाधारलाई थप मजबुत बनाउने अपेक्षा […]

Read full article →