Depository of News

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही, पञ्चकन्या एसएस एक्सपोर्ट निष्काशित

newsdepo.com · world

काठमाडौं । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो । विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्याकारी निर्देशक डा दिवाकर लुइँटेलका अनुसार पन्चकन्या एसएस एक्सपोर्टले शर्तअनुरुपको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्काशन गरिएको जानकारी […]

Read full article →