Depository of News

आज ३ बजे मन्त्रिपरिषद् बैठक

newsdepo.com · world

१३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ । सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको स्रोतले जनाएको छ । यसअघि नै बढुवा समिति समितिले प्रशासनतर्फका सहसचिवहरु […]

Read full article →