मेलमिलापसम्बन्धी संशोधन विधेयकमा ६६ वटा संशोधन
१३ असोज, काठमाडौं । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३ मा ६६ वटा संशोधन परेको छ । १२ समूहका सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । यो विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ल्याएकी हुन् । गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गरेकी थिइन् । विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि सांसदहरूले संशोधन प्रस्ताव […]
