Depository of News

२०औं एसियन गेम्स : आर्चरीका सबै इभेन्टबाट बाहिरियो नेपाल

newsdepo.com · world

१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत आर्चरीबाट नेपालका तिलक पुनमगर र ज्ञानु अवाले बाहिरिएका छन् । जापानको ओकाजाकी चुओ सोगो पार्क बहुउद्देश्यीय हलमा भएको खेलमा रिकर्भ पुरुष सिंगलमा नेपाल तिलक कतारका खेलाडीसँग पराजित हुँदै बाहिरिए । उनी कतारका अहमद अल–सादासँग ६-२ ले पराजित भए । तिलकले एक राउन्डमा मात्र अहमदलाई पछि पार्न सके । […]

Read full article →