नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
प्रस्तावित विधेयकअनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन् भने सहकुलपति रक्षामन्त्री र सभामा प्रधानसेनापति पदेन सदस्य रहने छन् ।
