गृह मन्त्रालयका १०० कर्मचारी सरुवा, को कहाँ ?
१३ असोज, काठमाडौं । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू छन् । मन्त्रालयले १२ असोजको मितिमा ती कर्मचारीहरूको सरुवा गरेको हो । उनीहरू अधिकांशको एउटै जिल्लाभित्र सरुवा भएको छ । सरुवा विवरण हेर्दा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा […]
