खाना खाने बेला मोबाइल हेर्ने बच्चाको बानी कसरी छुटाउने ? १० उपाय
बालबालिकालाई खाना खुवाउन मोबाइल वा ट्याब देखाउने बानी धेरै घरमा सामान्यजस्तै भइसकेको छ । बिस्तारै यही बानीका कारण बच्चाले स्क्रिनबिना खाना खानै नमान्ने हुन्छ । यस्तो बानी एकै दिनमा बसेको हुँदैन, त्यसैले एकै दिनमा हटाउन पनि गाह्रो हुन्छ । माया, धैर्य र केही निश्चित नियमको सहायताले भने यसलाई विस्तारै परिवर्तन गर्न सकिन्छ । १. कारण […]
