Depository of News

नेपाली जुट उद्योगको संरक्षण गर्न सरकारसँग सांसद डाँगीको माग

newsdepo.com · world

१३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गरिन् । सांसद डाँगीले सदनमा धारणा राख्दै भारतले नेपाली […]

Read full article →