विपद् राहत कोषबारे प्रधानमन्त्रीको जवाफको पर्खाइमा छु : सांसद खरेल
१३ असोज, काठमाडौं । सत्तारुढ रास्वपा सांसद जगदिश खरेल (ललितपुर)ले आफू एउटा विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताएका छन् । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ नभई ‘प्रधानमन्त्री विपद् राहत कोष’ भनेर नामाकरण गर्न आफूले आग्रह गरेको र त्यसको जवाफ प्रधानमन्त्रीबाट कुरिरहेको सांसद खरेलको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै खरेलले भने, ‘विपद् […]
