पहिरो खसेपछि अवरुद्ध भयो सिद्धार्थ राजमार्गको बर्तुङ्ग-राम्दी खण्ड
१३ असोज, पाल्पा । सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बर्तुङ्ग-राम्दी खण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान माथागढी गाउँपालिका–१, चिदिपानीस्थित धेरैनीमा सडकको तल्लो भागमा पहिरो गएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो खसेपछि राजमार्गमा सवारी साधन सञ्चालनमा समस्या भएको हो । केही दिनअघि लगातार परेको अविरल वर्षाले तल्लो भागमा कटान गरेको र राजमार्गको आधा […]
