Depository of News

आङ्गेलुले महामन्त्री र प्रतिमाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा

newsdepo.com · world

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शेर्पाले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने अनलाइनखबरसँग बताए । अघिल्लो केन्द्रीय समितिमा रहेका शेर्पा विशेष महाधिवेशन पछिको समितिमा पनि छन् । पार्टीमा विशेष महाधिवेशनको माग भइसकेपछि पार्टीमा तत्कालीन संस्थापन र इतरलाई मिलाउन शेर्पाले समन्वयकारी भूमिका […]

Read full article →