Depository of News

जीडब्लुएमको दसैँ–तिहार अफर, ३ लाख रुपैयाँसम्मको लाभ

newsdepo.com · world

काठमाडौं । GWM नेपालले दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘GWM Festive Offer – Go With More’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत GWM का विद्युतीय एसयूभी ORA 5 EV र Haval Jolion Max EV खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ORA 5 EV खरिदमा २ लाख रुपैयाँसम्म […]

Read full article →