प्रधानमन्त्री शाहलाई सांसद राईको प्रश्न : ७ विषयको जवाफ कहिले आउँछ ?
१३ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संसद्मा आफ्नो पार्टीले उठाएका सात विषयमा कहिले जवाफ आउँछ भनेर प्रधानमन्त्री वालेन्द्र शाहलाई सोधेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले पार्टीको तर्फबाट सोमबार सात वटा विषय राखेका थिए । मंगलबार ती विषयमा कहिले जवाफ आउँछ भनेर प्रश्न दोहोर्याएका हुन् । ‘मैले सदनमा सभामुखमार्फत हिजो […]
