एसियन गेम्स : टेनिसको पुरुष सिंगल्समा अभिषेक र प्रदीप दुवै बाहिरिए
काठमाडौं, १३ असोज । एसियन गेम्सअन्तर्गत टेनिसको पुरुष सिंगल्समा नेपालका अभिषेक बाँस्तोला र प्रदीप खड्का दोस्रो चरणबाट बाहिरिएका छन् । हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको दोस्रो चरणको खेलमा अभिषेक कजाखस्तानका अलेक्जान्दर शेभचेन्कोसँग सोझो सेटमा पराजित भए । अभिषेकले दुवै सेट ६–२ ले गुमाए । यस्तै, प्रदीप थाइल्यान्डका कासिदित सामरेजसँग ६–२, ६–२ को समान सेटमा पराजित […]
