युट्युबमा एआईले गर्नेछ भिडियो एडिटिङ, ‘कन्भर्सेसनल एडिटिङ’ फिचर आउँदै
युट्युबले आफ्नो प्लेटफर्ममा भिडियो बनाउने क्रिएटर्सका लागि एउटा नयाँ फिचर घोषणा गरेको छ। युट्युबको ‘मेड अन’ कार्यक्रममा ‘कन्भर्सेसनल एडिटिङ’ नामको नयाँ फिचर सार्वजनिक गरिएको हो। यो फिचर युट्युब सर्ट्स र युट्युब क्रियेट एपमा उपलब्ध हुनेछ। यो नयाँ प्रविधिले युट्युबको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलको प्रयोग गर्छ। यस फिचरको मद्दतले प्रयोगकर्ताले सामान्य भाषामा निर्देशन वा प्रम्प्ट दिएर […]
