ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, बोनस र नगद अनुपात कति ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ६ प्रतिशत बोनस सेयर रहेको छ भने ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव […]
