Depository of News

कांग्रेस महामन्त्री पौडेल काठमाडौं-५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

newsdepo.com · world

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १५औं महाधिवेशनका लागि उनी काठमाडौं-५ बाट प्रतिनिधि चयन भएका हुन् । यस्तै, सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उपसभापति विश्वप्रकाश शर्मा झापा-१ मा मतदानमार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । […]

Read full article →