१५ औं महाधिवेशनको नयाँ मिति टुंगो लगाउँदै कांग्रेस
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ । केन्द्रीय कार्यालयको टिमको आज अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीले आज बिहान अनलाइनखबरसँग भने, ‘महाधिवेशनको नयाँ मितिबारे हामी सल्लाह गर्दैछौं, केन्द्रीय कार्यालयको टिम बसेर आज टुंगो फाइनल गर्छौं ।’ […]
