इन्स्टाग्राम रिल्सको नयाँ गाइड : राम्रो भिडियो कसरी बनाउने ?
इन्स्टाग्रामले प्रभावकारी रिल्स निर्माणका लागि एउटा नयाँ र अपडेटेड गाइड सार्वजनिक गरेको छ। यो गाइड प्लेटफर्मको ‘टिप्स एन्ड ट्रिक्स’ शृङ्खलाको भाग हो। यसको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई विभिन्न फिचरबारे जानकारी दिएर नयाँ सुविधाहरू प्रयोग गर्न प्रोत्साहित गर्नु हो। यस गाइडले रिल्स कसरी बनाउने र इन्स्टाग्राममा यसको भूमिका कस्तो हुन्छ भन्ने कुरा बुझाएको छ। इन्स्टाग्रामका अनुसार ३ […]
