पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा एक जना घाइते
१३ असोज, काठमाडौं । पर्वतमा सुक्खा पहिरो खसेर घर पुरिँदा एक जना घाइते भएका छन् । जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका हुन् । आज बिहान करिब साढे ५ बजे ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा उनी घरमा च्यापिएर घाइते भएका हुन् । घरभित्र च्यापिएको अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि […]
