Depository of News

सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

newsdepo.com · world

काठमाडौं । सानिमा बैंक लिमिटेडले २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने […]

Read full article →