Depository of News

सेन्साइले ल्यायो दशैं विशेष उत्सव योजना, ३० हजार रूपैयाँसम्म क्यासब्याक र बम्पर उपहार

newsdepo.com · world

काठमाडौं । नेपालीहरूको महान् चाड दशैंलाई लक्षित गर्दै सेन्साइ (Sensei) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित ल्याइएको यस योजनाले चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक बचत, उपयोगी उपहार र सहज खरिद सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। यस विशेष योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी […]

Read full article →