Depository of News

मौलिकता जोगाउँदै पर्यटनको गन्तव्य बन्दै लमजुङको सिङ्दी

newsdepo.com · world

१३ असोज, लमजुङ। ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली। वरिपरि हरियाली पहाड र शान्त वातावरण। लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछन्। प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ। विगतमा प्रचारप्रसारको अभावमा ओझेलमा […]

Read full article →