रोल्पामा कांग्रेसका दुवै क्षेत्रीय सभापति निर्विरोध
१३ असोज, रोल्पा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका दुई प्रदेश क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा बिमल कुमार जिसी र प्रदेश ‘ख’ को सभापतिमा प्रताप बुढा सर्वसम्मत निर्वाचित भएका छन्। १५औं महाधिवेशनका लागि रोल्पा जिल्ला निर्वाचन अधिकृत सुदीप गौतमका अनुसार दुवै क्षेत्रको अधिवेशन सोमबार शान्तिपूर्ण वातावरणमा सम्पन्न […]
