Depository of News

कर्णालीमा साउनयता १७५ विपद्‍का घटना, १० जनाको मृत्यु

newsdepo.com · world

१३ असोज, सुर्खेत । कर्णाली प्रदेशमा प्राकृतिक विपद्का घटनाले जनधनमा क्षति पुगेको छ । प्रदेशका १० जिल्लामा साउनयता मात्रै १७५ वटा विपद्का घटना भएका छन्। ती घटनामा १० जनाको मृत्यु, ३१ जना घाइते र दुई जना बेपत्ता भएका छन्। विपद्का कारण १५२ घरधुरी विस्थापित भएका छन् भने २१ वटा उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीले जनाएको […]

Read full article →